नेपालमा जहाँतहीँ भ्रष्टाचार : एक उदाहरण

भ्रष्टाचारका कारण नेपाल कङ्गाल बन्दैछ । भ्रष्टाचारीहरुलाई राजनीतिक दलहरुले संरक्षण दिने गर्दछन् । कानून प्रभावकारी रुपमा कार्यान्वयन हुँदैन । पटके भ्रष्टाचारीहरुलाई पनि सबैजना जोगाउन चाहन्छन् । यस्तो संस्क्रिति बनिसकेको छ, 'यसो चियासिया खुवाउला नि' मेरो काम मिलाइदिनु पर्‍यो ।
हाकिमहरु आफ्ना मातहतका कर्मचारीहरुबाट घुम्छन् वा घुमाउछन् सेवाग्राहीलाई थाहै हुँदैन । भाषण र नारा भने के के हुन्छ के के हाम्रो नेपालमा ......

नेपालमा जहाँतहीँ भ्रष्टाचार : एक उदाहरण