एक भारतीय टेलिभिजन कार्यक्रममा नेपालीको घोर अपमान


एक भारतीय टेलिभिजन कार्यक्रममा नेपालीको घोर अपमान गरिएको छ । 'जय हिन्द' नामक एक कार्यक्रममा योग्य नेपाली युवाहरु पनि भारतका विभिन्न क्षेत्रमा रोजीरोटीका लागि भौतारिने गरेको देखिएको छ । कार्यक्रममा एक पात्रको माध्यमबाट नेपालीको घोर अपमान गरिएको छ ।