पोर्तुगलको आप्रवासी प्रक्रियाबारे केही जानकारी

एशिया, युरोप, अमेरिका र अष्ट्रेलिया रहनुभएका सयौ मित्रहरुले आफ्नो लागि वा आफन्तहरुका लागि मलाई पोर्तुगलको आप्रवासी प्रक्रिया (Immigration Process) बारे दैनिक सयौ प्रश्न गरिरहनु हुन्छ । यी सबै कुराहरुको फेसबुक, याहु, जिमेल र स्काइपमा चाट गरेर वा फोनमा उत्तर दिन मुश्किल हुनु
स्वभाविक हो ।

त्यसैले यसबारे वा पोर्तुगलको अवस्थाबारे जानकारी राख्न चाहनु हुनेहरुलाई सजिलो होस् भनेर केही सामग्रीहरुको  सूची तयार गरेको छु ।

यो सूचीबाट केही जानकारी मिलेको महशुश भएमा सोही बमोजिमको प्रतिक्रियाको अपेक्षा राखेको छु ।
चर्को/निराधार हल्ला चलेको छ : आप्रवासी प्रक्रिया बन्द हुँदैछ भन्ने कुरा ।
हिजो आज अलिक कठिन : डेनमार्कको विद्यार्थी भीसालाई ।