फेसबुकको प्रति शेयर ३८.२३ डलरमा बिक्री


काठमाडौं, ६ जेठ (एजेन्सी)  । शुक्रबार मात्र निष्कासन गरिएको सामाजिक नेर्टवर्क फेसबुकको प्रति शेयर ३८.२३ डलरमा बिक्री भएको छ । अन्य कम्पनीको भने मुस्किलले ३८ डलरमा किनबेच हुने गरेको छ ।

सेयर निष्कासन भएको १० मिनेट पछि नै ४२ डलरमा बिक्री भएको सेयर १० प्रतिशत बढेको बीबीसीले जनाएको छ ।


२८ वषिर्य फेसबुकका मालिक मार्क जुकबर्गले विश्वविद्यालयमा अध्ययनको दौरान सामाजिक संन्जालको निर्माण गरेका थिए ।