काठमाडौ , ६ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले विभाग नतोकिएका मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । दलहरुबीच मन्त्रालय बाँडफाँडमा भएको सहमतिपछि प्रधानमन्त्री भट्टराईले मन्त्रीहरुका लागि जिम्मेवारी तोकेका हुन् ।
मन्त्रीहरुको जिम्मेवारी विवरण :
विजयकुमार गच्छदार, उपप्रधान तथा गृह मन्त्रालय ।
कृष्ण सिटौला ,उपप्रधान तथा रक्षा र कानुन मन्त्रालय ।
ईश्वर पोखरेल उपप्रधान तथा परराष्ट्र, कृषि र युवा तथा खेलकुद मन्त्रालय ।
नारायणकाजी श्रेष्ठ , उपप्रधानमन्त्री (मन्त्रालय तोकिएको छैन ।)
पोष्टबहादुर बोगटी, नागरिक उड्ययन मन्त्रालय ।
वर्षमान पुन, अर्थ मन्त्रालय ।
टोपबहादुर रायमाझी, शान्ति मन्त्रालय ।
दीनानाथ शर्मा, शिक्षा मन्त्रालय ।
राधा ज्ञवाली, उर्जा मन्त्रालय ।
सूर्यमान गुरुङ, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय ।
चन्द्रदेव जोशी, भूमिसुधार मन्त्रालय ।
एकनाथ ढकाल, सहकारी तथा गरिबी मन्त्रालय ।
केशवमान शाक्य, विज्ञान प्रविधि मन्त्रालय ।

















