काठमाण्डौं, १८ जेठ । नायिका सोनिया शर्माले सेक्सका बारेमा केटाले भन्दा केटीले नै बढी कुराकानी गर्ने गरेको बताएकी छन् । ड्रिङ्क गरेर झ्याप भएका बेला त झन सेक्सका बारेमा बढी कुरा हुने र ह्यान्डसम केटालाई ह्यान्डल गर्न पाए कस्तो आनन्द आउँथ्यो होला भन्दै साथीहरुसँग बढी छलफल हुने गरेको उनले बताईन् ।
शुक्रबार साप्ताहिकसँग कुराकानी गर्दै सोनियाले सेक्स आधारभूत आवश्यकता रहे पनि अहिलेसम्म सेक्सको भरपुर आनन्द नलिएको र चाँडै अवसर जुराउने प्रक्रियामा रहेको बताएकी छन् । भर्खरै व्वाईफ्रेण्ड बनाएकी उनले आफुलाई व्वाई फ्रेण्डले सेक्सको प्रस्ताव नराखेको र उसले प्रस्ताव राखे त्यो अवसर नगुमाउने बताईन् ।
कक्षा १० मा पहिलो पल्ट व्लू फिल्म हेर्दा खासै केही फिल नभए पनि प्लस टु पढ्न थालेपछि हेर्दा भने शरीर भित्रैदेखि भिजेको जस्तो भएको र बसेको ठाउँ नै चिथोरुँ जस्तो लागेको प्रतिक्रिया दिएकी छन् ।


















