चिनिया अभिनेत्री झांग जिउलाई वेश्यावृतिबाट अरबौ कमाएको आरोप



चिनिया अभिनेत्री झांग जिउमाथि चिनिया धेरै चर्चित तथा शक्तिशाली पुरुषहरुसँग सुतेर अर्बौँ रुपैयाँ कमाएको आरोप लागेको छ ।

हालै चिनिया पार्टीले निस्कासित गरेका चर्चित राजनीतिज्ञ बे जिलाइसँग रोमान्स गरेको आरोप सेलाउन नपाउँदै उनी एकजना अर्बपतिसँग समेत राम्रै हिमचिम बनाएको खुलासा भयो ।


ब्वायफ्रेन्ड बनाएर अर्बपति अभिभ नेभोसँग उनले केही वर्ष मज्जा लुटेको खुल्न आयो । उनले अभिभसँग रोमान्स गर्दाताकाका केही तस्वीरहरु हालै सार्वजनिक भएका छन् ।

सेन्ट बार्टस्को समुद्री किनारमा अभिभ र झांगबीच निकै रोमान्स भैरहेका बेलाका तस्वीर हुन् यी । जसमा यो जोडी चुम्बनमा लिप्छ छ भने कतिपय बेला आलिंगनमा बाँधिएको पनि छ ।

लुकाउनुपर्ने अंग झण्डै देखिन लाग्दा समेत झांगलाई होस छैन । ब्वायफ्रेन्डसँग मात्तिँदा मात्तिँदै उनले आफ्नो बिकिनी समेत फुकालेकी छिन् ।

झांगले धनी र शक्तिशाली व्यक्तिहरुसँग ओछ्यान तताएर अर्बौँ कमाएको भनेर चीनका विभिन्न संचार माध्यमहरुले समाचार प्रकाशन गरेपछि उनले त्यस्तो समाचारको खण्डन गरेकी छिन् ।